
Jun 17 2025 | २०८२, असार ३ गते
हुम्लाको सदरमुकाम सिमकोटस्थित रानी बन क्वारिन्टिनको सरकारी टोलीले अनुगमन गरेको छ । शुक्रबार ३१ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा नौ जनालाई संक्रमण पुष्टि भएको थियो ।
सरकारी टोलीले संक्रमितको स्वास्थ्य अवस्था बुझ्न र क्वारिन्टिनमा गरिएको व्यवस्थाको अवस्था कस्तो छ बुझन्न
जिल्ला कोभिड संकट व्यवस्थापनका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वको टोलीले अनुगमन गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij