Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

ओमिक्रोन भेरियन्ट संक्रमण रोक्न  सीसीएमसीको छलफल 

ओमिक्रोन भेरियन्ट संक्रमण रोक्न  सीसीएमसीको छलफल 

  • कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण दर बढ्न थालेपछि सीसीएमसीले नियन्त्रण र रोकथामका विषयमा छलफल तीव्र पारेको छ । 

    images
    images
    images

    आजको छलफलको बैठकमा कोरोना संक्रमण फैलन सक्ने क्षेत्रलाई बन्द गर्ने बिषयमा पनि छलफल भएको बताइएको छ ।

    images

    कोरोनाको संक्रमण पनि बढ्दो  देखिएकाले बिद्यालयको हिउँदे बिदा थप गर्ने तयारी सीसीएमसीले गरेको छ । नेपालमा ओमिक्रोन संक्रमितको संख्या बढेपछि यसको रोकथामको चुनौति बढेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij