Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

‘प्रेमगीत ३’ स्थगित गर्ने घोषणा

‘प्रेमगीत ३’ स्थगित गर्ने घोषणा

  • काठमाडौं । फागुन १३ मा सार्वजनिक हुने भनिएको फिल्म  ‘प्रेमगीत ३’ स्थगित गर्ने घोषणा गरेको छ ।
     
    विश्वमा बढ्दो ओमिक्रोनको कारण सबै राष्ट्रमा फिल्म स्थगित गरिको छ । यसको प्रभाव नेपाल त्यति देखिएको छैन तर पनि भविष्यमा बढ्न सक्ने संकेत पाएसँगै नेपाली फिल्म ‘प्रेमगीत ३’ले प्रदर्शन स्थगित गर्ने घोषणा गरेको हो । 

    images
    images
    images

    निर्माता सन्तोष सेनले छोटो सूचना जारी गर्दै फिल्म अनिश्चित समयका लागि सरेको जानकारी दिएका छन् । 

     ‘प्रेमगीत ३’ सरेपछि  पहिला रिलिज हुने फिल्ममा पनि खतराको घन्टी बजेको छ । दुई पटक सरेर पुस ३० मा रिलिज हुन लागेको ‘चपली हाइट ३’ र माघ १९ मा रिलिज हुन तयार ‘म यस्तो गीत गाउँछु २’ पनि अब सर्ने कि नसर्ने दोधारमा । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij