Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज २४ घण्टामा थपिए ५८८ कोरोना संक्रमित

आज २४ घण्टामा थपिए ५८८ कोरोना संक्रमित

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा देशभर ७ सय ४२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् भने थप ७९ जनाको मृत्यु भएको छ । नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ। सोमबार १ हजार ९७ जना कोरोनामुक्त भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ।   

    onlinepatrika
    Arghakhachi

    आज देशभर ६ हजार ३५१ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको छ। नेपालमा हालसम्म कुल १८ लाख ७७ हजार १८१ पीसीआर नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट