Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सञ्चालन

वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सञ्चालन

  • भक्तपुर । भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला )सञ्चालन भइरहेको छ ।
    ख्वप इन्जिनियरिङ कलेजको व्यवस्थापन र नामीनामक वैज्ञानिक खोज अनुसन्धान गर्ने संस्थाको आयोजनामा भक्तपुरको लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेजमा तेस्रो नेपाल हिउँदे पाठशाला सञ्चालन भएको हो ।

    पाठशालामा स्तानक उत्तीर्णदेखि पीएचडीसम्म देशी विदेशी १२० प्रशिक्षार्थी सहभागी छन् । उनीहरुलाई विश्वका विभिन्न देशका ३० वैज्ञानिकले प्रशिक्षण दिइरहेका छन्।आयोजक संस्था नामीका इन्जिनियर श्रेयासा पौडेलले पाठशालामा विश्वका विभिन्न वैज्ञानिक सहभागी भई वैज्ञानिक खोज अनुसन्धान गरिरहेको जानकारी दिइन्।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij