
May 17 2025 | २०८२, जेठ ३ गते
ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मनोनित केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीले शपथग्रहण गराएका हुन् ।
४४ जनालाई केन्द्रीय समितिमा एमालेले मनोनयन गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij