
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको व्यवसायले जनाएको छ ।
यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो मंगलबार १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij