Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा : १,३०० मत खस्यो 

शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा : १,३०० मत खस्यो 

  • काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ । कांग्रेस सभापतिका लागि अहिले दोस्रो चरणको मतदान भइरेको छ । अहिले सम्ममा  १,३०० जनाले मतदान गरेका छन् । 

    images
    images
    images

    दोस्रो चरणमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ । यसैबीच मतदान आज साँझ ८ बजेसम्म सकिने अनुमान गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य यगराज पोखरेलले जानकारी दिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij