
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्यका नेता हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्नु भएको छ । त्रिपाठीले ‘जनता प्रगतिशील पार्टी नेपाल’ घोषणा गर्नु भएको हो ।
सो पार्टीमा संयोजक त्रिपाठी नै रहनु भएको छ । नयाँ पार्टी घोषणा गरे पनि संरचना निर्माणमा केही समय लाग्ने उहाँले बताउनु भयो । आज नाम, झण्डा र घोषणापत्र सार्वजनिक भएको हो । अरु कुरा बाँकी छन् । चाँडै केन्द्रीय कमिटी लगायतका काम सकिन्छन्, त्रिपाठीले भन्नुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij