Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

राष्ट्रियसभा गृहमा मतपत्र सकिएपछि मतदान स्थगित

राष्ट्रियसभा गृहमा मतपत्र सकिएपछि मतदान स्थगित

  • काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न राष्ट्रियसभा गृहमा जारी मतदान स्थगित भएको छ । निर्वाचन समितिका अनुसार मतपत्र सकिएपछि मतदान रोकिएको हो ।

    images
    images
    images

    मतपत्र सकिएसँगै मतदान गर्न आएका महाधिवेशन प्रतिनिधिहरुलाई केहीबेरका लागि रोकिएको छ ।  महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij