
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एन्टिजेन परीक्षण गरेका छन् ।
सोमबार बिहान संंसद भवन नयाँ बानेश्वर पुगी उनले कोभिडका लागि एन्टिजेन विधिमार्फत परीक्षण गरेका हुन् ।
प्रतिनिधिसभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ । संसद सचिवालयले प्रतिनिधिसभा सदस्यहरुका लमगि एन्टिजेन विधिमार्फत काभिड परीक्षण गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij