Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

ललितपुरकी नेपाल एमाले पोलिटब्युरोमा, यी हुन् ९९ सदस्य! (नामावलीसहित)

ललितपुरकी नेपाल एमाले पोलिटब्युरोमा, यी हुन् ९९ सदस्य! (नामावलीसहित)

  • ललितपुर । नेकपा एमालेको दुई दिनदेखि भक्तपुरमा जारी केन्द्रिय कमिटीको पूर्ण बैठकले ९९ सदस्यीय पोलिटब्युरो कमिटी तयार गरेको छ । 

    images
    images
    images

    बैठकले १९ जना पार्टी केन्द्रिय पदाधिकारी स्वतः पोलिटब्युरो सदस्य हुँदा एमालेले थप ८० जनालाई केन्द्रीय कमिटीबाट पोलिटब्युरोमा लगेको हो ।

    images

    गत असोजमा भएको विधान महाधिवेशनबाट खारेजीमा परेको पोलिटब्युरोलाई चितवनमा महाधिवेशनमा ब्यूँताइएको थियो । केन्द्रिय कमिटीबाट गठित पोलिटब्युरोमा ललितपुरबाट महिलातर्फ केन्द्रिय सदस्यमा सर्वसम्मत चयन भएकी सुशिला नेपालसमेत परेकी छन् । ललितपुरकी पूर्व प्रतिनिधिसभा सदस्य रहेकी नेपाल संविधानसभा सदस्यसमेत हुन् । 

    साथै माओवादीका पूर्व नेता बालकृष्ण ढुंगेलदेखि उपाध्यक्षमा पराजित घनश्याम भुसालसम्म पोलिटब्युरो कमिटिमा परेका छन् ।

    यी हुन्न पोलिटब्युरो कमिटीमा पर्नेहरूः 

    घनश्याम भुसाल
    देवराज घिमिरे
    गुरु बराल
    लालबाबु पण्डित
    भीम आचार्य
    खगराज अधिकारी
    काशीनाथ अधिकारी
    किरण गुरुङ
    मणि थापा
    रघुजी पन्त
    कृष्णगोपाल श्रेष्ठ
    भानभुक्त ढकाल
    शेरधन राई
    यमलाल कँडेल
    शम्भु साह
    अग्नि खरेल
    सीता पौडेल
    राजन भट्टराई
    गोरखबहादुर बोगटी
    विन्दा पाण्डे
    राजेन्द्र गौतम
    कर्ण थापा
    शेरबहादुर तामाङ
    थममाया थापा
    हिक्मत कार्की
    काशीनाथ अधिकारी
    देवी ज्ञवाली
    गोकुल बाँस्कोटा
    महेश बस्नेत
    अरुण नेपाल
    आनन्द पोखरेल
    परशुराम मेघी गुरुङ
    पुरुषोत्तम पौडेल
    जगत विक
    लीला गीरी
    बालकृष्ण ढुंगेल
    कमल चौलागाईँ
    ईश्वर बहादुर रिजाल
    विनोद श्रेष्ठ
    जीतु गौतम
    रामदयाल मण्डल
    सुमन प्याकुरेल
    भैरवसुन्दर श्रेष्ठ
    दलबहादुर राना
    खेममान खड्का
    गोकुल घर्ती
    टुकराज सिग्देल
    लीलानाथ श्रेष्ठ
    वैजनाथ चौधरी
    सूर्य थापा
    नारदमुनि राना
    राजेन्द्र रावल
    लीलबहादुर थापा मगर
    सुशीला नेपाल
    मना केसी
    ज्वाला कुमारी साह
    पार्वत गुरुङ
    सुजीता शाक्य
    मञ्जु चौधरी
    मोहन बानियाँ
    गणेश ठगुन्ना
    अच्यूत मैनाली
    खिमलाल भट्टराई
    ठाकुर गैरे
    देवेन्द्र दाहाल
    विशाल भट्टराई
    दधीराम नेउपाने
    रामेश्वर फुयाँल
    गौरी ओली
    निरुदेवी पाल
    तिलक मेयाङ्बो
    जुलीकुमारी महतो
    बिमला घिमिरे
    गुलाबजंग शाह
    शान्ता चौधरी
    लिलाकुमारी भण्डारी
    सीता गिरी वली
    नरुलाल चौधरी
    कृष्णबहादुर राई
    लक्ष्मी पोखरेल

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij