Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

शेखरसँगसँगै गगन, मिनेन्द्र, चन्द्र र धनराज

शेखरसँगसँगै गगन, मिनेन्द्र, चन्द्र र धनराज

  • काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि डा. शेखर कोइरालाले सभापतिमा मनोनयन दर्ता गराएका छन् । शेखरको टिममा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र डा. मिनेन्द्र रिजाल, सहमहामन्त्रीमा बद्री पाण्डे, रामकृष्ण यादव, कमला पन्त, जीवन परियार, देवराज चालिसे, विकास लामा, तेजुलाल चौधरी र शेख वकिल समेटिएका छन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij