Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

कांग्रेस सभापतिमा निधिको उम्मेदवारी मिति !

कांग्रेस सभापतिमा निधिको उम्मेदवारी मिति !

  • काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने पक्का भएको छ ।

    images
    images
    images

    निधिले उम्मेदवारी दिने पक्का भएपनि यतिबेला पूर्ण टीम बनाएर उम्मेदवारी दिने या पदाधिकारीमा मात्र उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको उनी निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार निधिले आज दिउँसो ३ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने छन् । शनिबार (आज) बिहान १० बजेबाट साँझ ५ बनेसम्म उम्मेदवारी दर्ता कार्यक्रम छ ।

    images

    संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा र निधि दुई जना सभापतिका उम्मेदवार भन्ने निश्चित भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij