Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

सहकारी पत्रिका

कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका सहकारी (नामसहित)

कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका सहकारी (नामसहित)

  • काठमाडौं । कर्जा सूचना केन्द्रले हालसम्म ९ वटा विभिन्न प्रकृतिका सहकारी संस्थालाई कालोसूचीमा राखेको छ । कर्जा सूचना केन्द्रले ऋण लिएर भुक्तानी नगर्ने तथा चेक अनादर (बाउन्स) गर्नेहरुलाई कालोसूचीमा राख्दै आएको छ । केन्द्रले श्री राम्चेदेवी बचत तथा ऋण सहकारी संस्था र प्राईम बचत तथा ऋण सहकारी संस्था कालोसूचीमा राखेको हो । त्यस्तै कर्जा सूचना केन्द्रले रानीवन कृषि सहकारी संस्थालाई पनि कालोसूचीमा राखेको छ ।

    onlinepatrika
    Arghakhachi

    यस्तै, हितैसी बचत तथा ऋण सहकारी संस्था, शैक्षिक समाज सहकारी संस्था, श्री महिला जनउत्थान दुग्ध उत्पादक सहकारी संस्था, सिटी बचत तथा ऋण सहकारी संस्था, राधा कृष्ण दुग्ध उत्पादक सहकारी संस्था र मनीस्ट्रीरी बहुउद्देश्यीय सहकारी संस्था कालोसूचीमा परेको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij