Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोरोनालाई परास्त गर्दै झुल्किए सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन

कोरोनालाई परास्त गर्दै झुल्किए सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन

  • ललितपुर । सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले कोरोनालाई परास्त गरेका छन् । करिब एक महिना आइसोलेसनमा रहेका महर्जन स्वास्थ्यलाभ गरेर तंग्रिएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    यसैबीच, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनलाई पूर्ण स्वास्थ्यलाभको कामनासहित पत्र लेखेका छन् । 

    AGNI GROUP

    २२ भाद्र, २०७८ को पत्रमा लेखिएको छ । 

    ‘आफ्नो नियमित सेवामा समर्पित रहँदै विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को संक्रमण पुष्टि भई कोभिड १९ लाई परास्त गर्दै नियमित काममा फर्कन सफल हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु ।’ 

    bharat sumeru.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट