Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुर महानगरपालिका परिसर रहेको ललितपुर नगर प्रहरीको कार्यालय दमकल मोडमा सरेको छ । ललितपुर नगर प्रहरीका प्रमुख सिताराम हाछेथुले 'ललितपुर नगर प्रहरीको नयाँ कार्यालय' भन्दै तस्वीर सार्वजनिक गरेका हुन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij