Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोरोना छेक्ने दूतहरुलाई ललितपुर प्रहरीको कदरपत्र (तस्वीरसहित)

कोरोना छेक्ने दूतहरुलाई ललितपुर प्रहरीको कदरपत्र (तस्वीरसहित)

  • ललितपुर । कोरोना कहरमा ललितपुर प्रहरीलाई सघाउने ललितपुरका विभिन्न संघसंस्था तथा व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ । लकडाउनको बेला प्रहरीलाई नागरिक साझेदारीमा बाँधिएर सहयोगी हात बन्नेहरुलाई ललितपुर प्रहरीले सम्मान गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी–नागरिकको सहकार्य अपरिहार्य भएको निष्कर्षसहित ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले भन्नुभयो, ‘ललितपुरवासीको सहयोगी भावनाप्रति आभारी छु ।’ 

    AGNI GROUP

    polcie6.jpg

    polcie4.jpg

    sima.jpg

    krsihana.jpg

    polcie5.jpg

    polcie7.jpg

    polcie2.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट