Jul 19 2025 | २०८२, साउन ३ गते
काठमाडौं । दुर्घटनामा परेर दाङमा एक संचारकर्मीको मृत्यु भएको छ । दाङ तुलसीपुरस्थित रेडियो हाम्रो पहुँचमा कार्यरत तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निबासी २२ बर्षकी मनिषा लामिछानेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij