Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । अक्षेश्वर महाबिहार संरक्षण समितिका पुर्व कार्यसमिति सदस्य एवम बौद्ध बिहार युवा समुहका सस्थापक संयोजक इन्द्रानन्द बज्राचार्यको निधन भएको छ । बज्राचार्यको निधनमा अक्षेश्वर महाबिहार सरक्षण समिति परिवारले दुःख व्यक्त गरेको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij