Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

आजदेखि उपत्यकामा कोरोनाविरुद्धको दोस्रो खोप लगाइँदै, कहाँ-कहाँ लगाइँदैछ ? (सूचीसहित)

आजदेखि उपत्यकामा कोरोनाविरुद्धको दोस्रो खोप लगाइँदै, कहाँ-कहाँ लगाइँदैछ ? (सूचीसहित)

  • काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलाको दोस्रो मात्रा लगाइँदैछ ।कोरोनाविरुद्धको पहिलो खोप अभियान अन्तर्गत गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म कोरोना विरुद्धको खोप लगाएकाहरु दोस्रो अभियानमा सहभागी हुन सक्नेछन ।

    images
    images
    images

    वैशाख ११ गतेसम्म चल्ने उक्त खोप अभियान काठमाडौं महानगरपालिकाको ३३ वटै वडामा लगाइने बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    कहाँ कहाँ लगाइँदैछ खोप यो सूची हेर्नुहोस् ?

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij