Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

दोलखा भीमसेनलाई आयो पसिना, के हुनसक्छ संकेत ? 

दोलखा भीमसेनलाई आयो पसिना, के हुनसक्छ संकेत ? 

  • दोलखाको सदरमुकाम चरिकोटस्थित ऐतिहासिक भीमसेनको मूर्तिलाई पसिना आएको छ । भीमसेनका पुजारीका अनुसार पोहोर कोरोना संक्रमणको पहिलो लहर आउनुअघि यस्तै भएको थियो । ०५८ सालको दरवार हत्याकाण्डलगायत ०७२ को भूकम्पजस्ता अनेक घटनाको संकेतस्वरुप भीमसेनलाई पसिना आउने गरेको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij