Logo

Jun 12 2025 | २०८२, जेठ २९ गते

Jun 12 2025 | २०८२, जेठ २९ गते

अनियन्त्रित गाडी पोलसँग ठोक्किएपछि...

अनियन्त्रित गाडी पोलसँग ठोक्किएपछि...

  • चितवनको ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित सडकमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आईरहेको ना ४ च ५०५० नम्बरको बलेरो आफै अनियन्त्रित भई सडकमा  बिजुलीको पोलमा ठोक्किँदा करेन्ट सर्ट भई बलेरो चालकसहित  करिब २० जनामध्ये दुई जनाको मृत्यु भएको हो। मृतकको सनाखत भइनसकेको चितवन जिल्ला प्रहरी कर्यालयका डिएसपी सुर्य थापाले जानकारी दिए। घाइतेमध्ये ११ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij