Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

 शेयर बजारमा सुखद् खबर शुरू शेयर बजारमा ३४ अंकको वृद्धि

 शेयर बजारमा सुखद् खबर शुरू शेयर बजारमा ३४ अंकको वृद्धि

  •  काठमाडौं । आइतवार कारोबार शुरू भएदेखि हालसम्म नेप्से परिसूचक ३४.३९ अंकले बढ्दा बजार २५०९.४८ विन्दुमा पुगेको छ । नेप्सेका अनुसार, कारोबारको शुरूदेखि नै तीन कम्पनीको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ । १ सय ९९  कम्पनीको शेयर खरिदबिक्रीमार्फत १ अर्ब ८२ करोड १२ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  विजय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ९.९९ प्रतिशत वृद्धि भएको छ । १ सय ४९ रुपैयाँ बढ्दै कम्पनीको शेयर मूल्य १ हजार ६४० रुपैयाँ पुगेको छ । यस्तै, चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । १ सय २९ रुपैयाँले बढ्दै कम्पनीको शेयर मूल्य १ हजार ४ सय २१ रुपैयाँ पुगेको छ । यस्तै, किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ९.९७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य १ सय ५७ रुपैयाँले बढ्दै १ हजार ७ सय ३१ रुपैयाँ पुगेको छ ।  

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij