Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलामा ?

बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलामा ?

  • काठमाडौं । नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार ७ सय रहेको थियो । त्यस्तै आज सुन प्रतितोला ५ सयले बृद्धि भइ छापावाला सुन ८७ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८६ हजार ७ सय ५० रहेको छ ।

    images
    images
    images

    यसैगरी शुक्रवारको तुलनामा आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । शुक्रवार प्रतितोला चाँदी १२ सय ७५ रहेको थियो, भने आज प्रतितोला चाँदी १२ सय ८० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij