
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । शुक्रवार (आज) नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार २ सय रहेको थियो । भने आज छापावाला सुनको मूल्य तोलामा ५ सयले गिरावट आइ ८६ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुुनको मूल्य ८६ हजार २ सय ५० रहेको छ । बिहीवारको तुलनामा शुक्रवार प्रतितोला चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदी १२ सय ९० रहेको थियो । त्यस्तै आज मूल्य गिरावट आइ प्रतितोला १२ सय ७५ कायम भइ कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij