
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७६ पैसा कायम भएको छ । त्यस्तै आजका लागि यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ २३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९५ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुुसार साउदी अरबीयन एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३ पैसा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij