Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । अमेरिकी बक्सिङ लिजेन्ड हाग्लरको ६६ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ । पूर्वच्याम्पियन पनि रहेका वारेन १४ वर्षको व्यावसायिक जीवनमा ६७ फाइट गरेका हुन् । बक्सिङ प्रमोटर फ्रान्क वारेनले हाग्लरको निधनमा दुख व्यक्त गरेका छन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij