Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महालक्ष्मी साक्षी राखेर चिरिबाबुले सुनाए आफ्नै चमत्कार

महालक्ष्मी साक्षी राखेर चिरिबाबुले सुनाए आफ्नै चमत्कार

  • ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महालक्ष्मीस्थित महालक्ष्मी मन्दिर परिसरमा रहेको महालक्ष्मी स्वस्तिक बगैंचाको उद्धघाटन गरेका छन् । मेयर चिरिबाबुको प्रमुख आतिथ्यता तथा ललितपुर महानगरपालिका वडा नंबर ५ का वडाध्यक्ष विकासमान श्रेष्ठको विशेष आतिथ्यतामा स्वस्तिक बगैँचा उदघाटन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    मेयर चिरिबाबुले भने, ‘शताव्दी पुरुष सत्यमोहन जोशीको गौरबमय सम्मानदेखि ग्रीनसिटी, ग्रीनबेल्ट, अटोमेटिक स्ट्रीट लाइट, साइकल सिटी, अपाङ मैत्री सडक, ऐतिहासिक पोखरीहरुको व्युटीफिकेसनलगायत दर्जनौ दर्जन गौरवमय सफल कार्यक्रमहरु सम्पन्न भइसकेको छ ।’ 

    AGNI GROUP

    महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले पूर्ननिर्माण गरिएको वडा अध्यक्ष श्रेष्ठले वताए । प्रमुख अतिथि मेयर महर्जनले महालक्ष्मी मन्दिरको धार्मिक आस्था प्रकाश पार्दै ललितपुर महानगरपालिकाका एक से एक शानदार गौरवमय कार्यहरुको वारेमा सार्वजनिकरुपमा सुनाए ।

    मेयर चिरिबाबुले भने, ‘शताव्दी पुरुष सत्यमोहन जोशीको गौरबमय सम्मानदेखि ग्रीनसिटी, ग्रीनबेल्ट, अटोमेटिक स्ट्रीट लाइट, साइकल सिटी, अपाङ मैत्री सडक, ऐतिहासिक पोखरीहरुको व्युटीफिकेसनलगायत दर्जनौ दर्जन गौरवमय सफल कार्यक्रमहरु सम्पन्न भइसकेको छ ।’ वडा ५ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट