Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

पेट्रोलियम पदार्थ: भारतले फेरि पठायो नयाँ मूल्य, नेपालमा मूल्य बढ्ला ?

पेट्रोलियम पदार्थ: भारतले फेरि पठायो नयाँ मूल्य, नेपालमा मूल्य बढ्ला ?

  • काठमाडौं । भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमतिअनुसार आईओसीले आज सोमवार (मार्च १) देखि लागु हुनेगरी मूल्य बढाएर पठाएको हो । आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ २० पैसा, डिजेलमा ४ रुपैयाँ ७ पैसा, मट्टितेलमा ४ रुपैयाँ ६५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ ६ पैसा तथा ग्यासमा प्रतिसिलिन्डर ९१ रुपैयाँ ९६ पैसा बढेको छ ।

    images
    images
    images

    भारतीय आयल कर्पोरेसनलेले पठाएको मूल्यसूची अनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ । जस अनुसार नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्ने देखिएको छ । यधपि नेपाल आयल निगमले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij