Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमाले अब समयभन्दा ढिला हुँदैन : भानुभक्त ढकाल

एमाले अब समयभन्दा ढिला हुँदैन : भानुभक्त ढकाल

  • काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त ढकालले पार्टीको कार्यक्रम निर्धारित समयभन्दा अब ढिला नहुने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै पार्टी समयअनुसार चल्ने बताए ।

    AGNI GROUP

    पार्टीका संगठन विभाग प्रमुख समेत रहेका ढकालले भने, ‘औपचारिक रूपमा पार्टीको कार्यक्रम गर्दा एक डेढ घण्टासम्म ढिला हुन्छ भन्ने सोचाइ थियो । एमालेले अब त्यस्तो गर्दैन। एमालेले कुनै कार्यक्रम गर्दा १५ मिनेट तोकेको भन्दा ढिला हुनसक्छ । तर, अब त्यो भन्दा ढिला गर्ने छैनौँ ।’

    उनले चुनावपछि अध्यक्ष ओलीले आज पहिलो पटक सम्बोधन गर्न लागेको बताए । उनले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै जनताको केन्द्र बनाउन लाग्नुपर्ने बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट