Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर उपचार नि:शुल्क हुने

सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर उपचार नि:शुल्क हुने

  • काठमाडौं । सरकारले बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निस्शुल्क उपचारको व्यवस्था गर्ने जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले क्यान्सर रोग लागेका बालबालिकाहरूको सरकारी अस्पतालमा नि-शुल्क  उपचारको व्यवस्था गर्ने जनाएका हुन्।

    AGNI GROUP

    उनले  मधेश प्रदेशमा मृगौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण सुरू गरिने बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट