Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

थप २५ प्रकारका औषधि नेपालमा नै उत्पादन गरिने

थप २५ प्रकारका औषधि नेपालमा नै उत्पादन गरिने

  • काठमाडौं । सरकारले थप २५ प्रकारको औषधि नेपालमा नै उत्पादन गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसभन्दा अघि उत्पादन भइरहेको औषधिमा थप २५ प्रकारका औषधि नेपालमा नै उत्पादन गर्ने बजेमा समावेश भएको हो । सरकारी औषधि उत्पादन गर्ने कम्पनीबाट यस्तो औषधि उत्पादन हुने भएको हो ।

    AGNI GROUP

    आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट