Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै व्यक्तिको मृत्युपश्चात हुने स्वेच्छिक वा अस्वेच्छिक स्वामित्व हस्तान्तरणसँग सम्बन्धित कर व्यवस्थामा परिवर्तन गरिएको बताएका छन्।
स्वामित्व परिवर्तनका क्रममा हुने हस्तान्तरणलाई आयकर ऐनको दफा ५८ अन्तर्गत आकर्षित नहुने व्यवस्था गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij