Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अर्थमन्त्रीको पनि क्रमभंगता : ब्रिफकेस नबोकी बजेट पढ्न आए

अर्थमन्त्रीको पनि क्रमभंगता : ब्रिफकेस नबोकी बजेट पढ्न आए

  • काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पनि बजेट भाषणमा क्रमभंगता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    हरेक अर्थमन्त्रीले व्रिफकेस बोकेर बजेट भाषण गर्न संसद् भवन जाने परम्परा उनले तोडेका हुन् ।

    AGNI GROUP

    अर्थमन्त्रीको हातमा नेपाल सरकारको लोगो अंकित एउटा रेकर्ड बुक मात्र छ । रिवनले बाँधिएको यही फाइलभित्र उनले देशको वार्षिक आयव्यय विवरण बोकेर हिँडेका छन् ।

    यसअघिका अर्थमन्त्रीले व्रिफकेसमा विभिन्न प्रयोग गर्थे भने डा.वाग्लेले व्रिफकेसबिनै नयाँ प्रयोग गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट