Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गणतन्त्र दिवस मनाउन टुँडिखेल पुगे बालेन, सम्बोधन नगर्ने

गणतन्त्र दिवस मनाउन टुँडिखेल पुगे बालेन, सम्बोधन नगर्ने

  • काठमाडौं । काठमाडौंमा आज १७औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ । २०६५ जेठ १५ गते पहिलो संविधान सभाले राजतन्त्र अन्त्य गरी नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा दिवस मनाइएको हो।

    onlinepatrika
    Arghakhachi

    दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाहलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ। कार्यक्रममा सहभागी भए पनि प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम भने नरहेको जनाइएको छ।

    AGNI GROUP

    प्रधानमन्त्री शाहले मन्त्रिपरिषद्को निर्णयमार्फत राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गर्दै पत्र पठाएका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट