Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भदौ २३-२४ गतेको घटनासम्बन्धी मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै युवाहरूले प्रदर्शन गरेका छन् ।
राष्ट्रिय जेन-जी नागरिक अभियानको आव्हानमा माइतीघरमा प्रदर्शन गरिएको हो ।
युवाहरूले मानव अधिकार आयोग बोल, प्रतिवेदन तत्काल खोल, मानव अधिकार आयोग डरायो, प्रतिवेदन कता हरायो लेखिएका प्लेकार्ड बोकेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij