Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको बुधबार निधन भएको छ।
उहाँको निधनप्रति शोक व्यक्त गर्दै सर्वोच्च अदालतले आज बिहीबार इजलास सञ्चालन नगर्ने जनाएको छ।
सर्वोच्च प्रशासनका अनुसार शोकका कारण नियमित अदालतका कार्यहरू स्थगित गरिएको हो।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij