Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पर्चा देखाएर सदनमा प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार मिल्दैन : सभामुख

पर्चा देखाएर सदनमा प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार मिल्दैन : सभामुख

  • काठमाडौं । प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको खोजी गर्दै पर्चा देखाएर विरोध गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बैठक शुरु हुनासाथ श्रम संस्कृतिका सांसदहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेखि बन्नु पर्छ भन्दै, प्रश्नदेखि भाग्न पाइदैन भन्ने लेखिएको पर्छा छातीमा टाँसेर सभामुखको ध्यानाकर्षण गराएका थिए ।

    AGNI GROUP

    श्रम संस्कृति पार्टीको सो ध्यानकर्षणपछि सभामुख डिपी अर्यालले संसदमा पर्चा पम्प्लेट देखाएर विरोध गर्न नपाइने भन्दै अब देखि त्यस्तो नगर्न श्रम संस्कृति पार्टीका सांसदहरुलाई सचेत गराएका थिए ।

    सभामुखले सचेत गराएपनि श्रम संस्कृति पार्टीका सांसदले पर्चा छातीमा टाँसेर बैठकमा बसिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij