Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोशी प्रदेश सरकारद्वारा जेठ ६ मा प्रदेशसभा अधिवेशन आह्वान

कोशी प्रदेश सरकारद्वारा जेठ ६ मा प्रदेशसभा अधिवेशन आह्वान

  • काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गर्न जेठ ६ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममाथि छलफल गर्न अधिवेशन बोलाउने सिफारिस गरेको हो।

    AGNI GROUP

    बैठकपछि आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीले जेठ ६ गते बुधबार अपराह्न ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेशसभाको नवौं अधिवेशन सुरु हुनेछ।

    मन्त्री पराजुलीले योजना आयोगमा मनिता घिमिरे लाई नियुक्त गर्ने निर्णय गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij