Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीले शपथ लिएका छन् । सभामुख डीपी अर्यालले नवनियुक्त सचिव अधिकारीलाई शपथ गराएका हुन् ।
शपथ ग्रहणलगत्तै नवनियुक्त सचिव अधिकारीले पदभार ग्रहण गरे ।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्यालको सिफारिसमा हिजो अधिकारीलाई सचिवमा नियुक्त गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij