Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गणेश पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

गणेश पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ

  • काठमाडौं । रास्वपाका संसदीय दलका नेता गणेश पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिएका छन् । वैशाख २९ गते बसेको बैठकमा सांसद पराजुलीले दिएको अभिव्यक्ति हटाउन सभामुखले आज निर्देशन दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    पराजुलीले संसद्मा सम्बोधनको क्रममा भरौटे, लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो शब्द प्रयोग गरेको भन्दै सभामुखले हटाउन भनेका हुन् ।

    AGNI GROUP

    सभामुख डीपी अर्यालले सांसदहरूलाई सदनमा बोल्दा प्रयोग गर्ने भाषामा ध्यान दिन समेत निर्देशन दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij