Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गगनले गरे केन्द्रीय अनुशासन समिति पुनर्गठन

गगनले गरे केन्द्रीय अनुशासन समिति पुनर्गठन

  • काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ।

    onlinepatrika
    Arghakhachi

    सभापति गगन थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ९७० बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको
    का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

    AGNI GROUP

    समितिको संयोजक तारामान गुरुङ रहेका छन्। सभापति थापाले सदस्यमा धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपालीलाई चयन गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट