Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीको उपस्थितिबिना छलफल अघि बढ्न नसक्ने अडान

प्रधानमन्त्रीको उपस्थितिबिना छलफल अघि बढ्न नसक्ने अडान

  • काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीको उपस्थितिबिना छलफल अघि बढ्न नसक्ने अडान दोहोर्‍याएको छ।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्री बालेन शाहको अपस्थिति हुनैपर्ने बताए।

    AGNI GROUP

    उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था’दयगत समेत राखे । तर सभामुखले आजको कार्यक्रम अगाडि बढाउन आग्रह गरे । उनले प्रधानमन्त्रीसँग आफूले संवादपछि भोलिको कार्यक्रम तय गर्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij