Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हर्क साम्पाङको प्रश्न– जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो ?

हर्क साम्पाङको प्रश्न– जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो ?

  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनता सरकारसँग डराएर बाच्नुपर्ने हो भन्ने प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले सरकारले सीमा रक्षा गर्न नसकेको विषयमा पनि प्रश्न उठाए ।

    onlinepatrika
    Arghakhachi

    ‘जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो रु जनताको जिउधनको रक्षा गर्न नसक्ने सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ ? सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्यलाई सोधेर गरिररहेको हो वा आफूखुसी गरिरहेको हो ?,’ उनले भने, ‘उदाहरणका लागि महाकालीपारिपट्टि तटमा भइरहेको निर्माणलाई हेर्न सक्छौँ । सरकार पनि मुकदर्शक भएरहेको छ, यसको उत्तर सदनलाई अथवा पत्रकार सम्मेलन गरेर जनतालाई जानकारी दिएको राम्रो ।’

    AGNI GROUP

    उनले संसदमा सांसदहरूको उपस्थिति कम रहको विषयमा पनि प्रश्न उठाए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij