Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रचण्डले आज सदनमा सम्बोधन गर्ने

प्रचण्डले आज सदनमा सम्बोधन गर्ने

  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सदनमा बोल्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आज दिउँसो १ बजेबाट प्रतिनिधिसभाको बैठक बस्दैछ ।

    AGNI GROUP

    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले फागुन २१ मा भएको निर्वाचनपछि आज पहिलो पटक सदनलाई सम्बोधन गर्ने तय भएको हो । सरकारले हिजो नीति तथा कार्यक्रम संसद्मा पेश गरेको थियो ।

    सरकारको कामकारबाही, समसामयिक विषयमा केन्द्रित रहेर प्रचण्डले सदनमा बोल्ने सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij