Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चालु आवको हालसम्म ५८ प्रतिशत बजेट खर्च

चालु आवको हालसम्म ५८ प्रतिशत बजेट खर्च

  • काठमाडौं । सरकारले चालु आवको हालसम्म ५८ प्रतिशत बजेट खर्च गरेको छ । संघीय संसद अन्तर्गतको आज बसेको अर्थ समितिको वैठकमा चालु आवको बजेट १९ खर्ब ६४ अर्ब रहेकोमा जसमा ११ खर्ब ७७ अर्ब चालु खर्च रहेको जनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    जसमा ६३ प्रतिशत खर्च भइसकेको जनाइएको छ । पूँजीगत खर्च सात खर्ब नौं अर्वमा हालसम्म २६ प्रतिशत खर्च भइसकेको र वितीय व्यवस्थातर्फ ३७८ खर्चमा ६३ प्रतिशत खर्च भएर करिव ५८ प्रतिशत कूल बजेट खर्च भएको बताइएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij