Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेप्सेमा ३८ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

नेप्सेमा ३८ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

  • काठमाडौं । नेप्सेमा आज वृद्धि भएको छ । आज सोमबार नेप्से ३८.१९ अंकले बढेर २७८३.८५ विन्दुमा पुगेर रोकिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज ३३२ कम्पनिका एक करोड ४ लाख ३९ हजार ४३२ कित्ता शेयर ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    AGNI GROUP

    आज, सबैभन्दा बढी फर्स्ट माइक्रो फाइनान्स लाघुवित्तको शेयरमा १४.१९ प्रतिशतको वृद्धि भएको छ भकुमारी धनबृद्धि योजनाको शेयर ११.३७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी त्रिशुली जलविद्युतको शेयर २.८७ प्रतिशतले घटेको छ ।

    त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २१ करोड ११ लाखको कारोबार भएको छ भने  नेशनल हाइड्रोको १७ करोड ६० लाख बराबरको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij