Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं महानगरपालिका-९ पशुपति राममन्दिर नजिकै ३६ ह्यान्ड ग्रिनेट ३ थान फेला परेको प्रहरीले जनाएको छ ।
उक्त ग्रिनेट डिस्पोजका लागि नेपाली सेनालाई बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । ग्रिनेट पुराना अवस्थामा रहेका प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij