Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दार्चुलामा भूकम्पको धक्का

दार्चुलामा भूकम्पको धक्का

  • काठमाडौं ।  दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा ४.१म्याग्निच्युडको भूकम्प गएको छ ।

    AGNI GROUP

    भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij